PRABHU BANK

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक

 

manakamana smart laghubitta

  • बैंकिङ संसार

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ४७ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको भन्दा ७३.९७ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले २७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ४८.३७ प्रतिशतले बढेर १ करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड ३० लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै