PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभा मंसिर २९ गते हुने

  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले मंसिर २९ गते लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीले ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै