PRABHU BANK

सिद्धार्थ इन्स्योरेन्सले कमायो ५ करोड ४३ लाख ४४ हजार रुपैयाँ खुद नाफा

  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ४३ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ७.१५ प्रतिशतले बढी हो । कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि २१.८१ प्रतिशतले बढेर ३० करोड ५९ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै