- बैंकिङ संसार
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । संस्थाको वार्षिक साधारणसभा पुस १० गते हुने भएको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।