PRABHU BANK

लक्ष्मी बैंकको २१औं वार्षिक साधारणसभा पुस ८ गते हुने, ११.५ प्रतिशत लाभांश वितरण गर्ने

laxmi bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आगामी पुस ८ गते २१औं वार्षिक साधारणसभा बोलाएको हो ।
बैंकको उक्त साधारणसभा दिउँसो २ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा हुने भएको छ ।
उक्त सभाले सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्नेछ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै