PRABHU BANK

महुली लघुवित्तको वार्षिक साधारणसभा पुस २४ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु

mahuli laghubitta bittiya sanstha

  • बैंकिङ संसार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २४ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि हुने भएको हो ।
गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको २६% बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ । यद्दपि, बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै