PRABHU BANK

कृषि विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु !

agricultural development bank
  • बैंकिङ संसार
काठमाडौँ । कृषि विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । बैंकको सभा केन्द्रीय तालिम केन्द्र, बोडे भक्तपुरमा बिहान ११ बजे हुने भएको हो ।
सभामा बैंकले २०% बोनस सेयर र कर तिर्न १.०५२% नगद लाभांश वितरण गर्ने एजेन्डा पेस गर्ने भएको छ । यस्तै बैंकले अग्राधिकार सेयरधनीलाई चुक्ता पूँजीको ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्ने भएको छ
आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै