बिपिडब्लु लघुवित्तको वार्षिक साधारणसभा पुस ३० गते हुने, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने

bpw laghubitta bittiye sanstha

  • बैंकिङ संसार
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । कम्पनीले सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा बिहान ११ बजे सुरु गर्ने भएको हो।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै यस लघुवित्त वित्तीय संस्था अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्न गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्