PRABHU BANK

कृषि विकास बैंक र हिमालयन बैंकका शाखा कार्यलयहरु सोमबार पनि खुला रहने !

काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका कृषि विकास बैंक र हिमालयन बैंकका विभिन्न शाखा कार्यलयहरु सोमबार पनि खुला हुने भएका छन् । उपत्यकामा घोडेजात्राको अवसरमा सार्वजनिक बिदा हुँदा पनि सो बैंकको शाखा कार्यलय भने खुला रहने भएका हुन् ।

बैंकहरुले एक सुचना जारी गर्दै शाखा कार्यलय खुला रहने जनाएको हो । बैंकको शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला हुनेछन् ।

यस्तो छ कृषि विकास बैंकको सुचना:

त्यसैगरी सिमित बैंकिङ कारोबारका लागि हिमालयन बैंकका शाखा कार्यालयहरु खुला हुनेछन् । ठमेल, पाटन , न्यूरोड , सूर्यविनायक,भक्तपुर, कुमारीपाटी र महाराजगंज शाखा कार्यालय विभिन्न समयमा खुला रहने बैंकले जनाएको छ ।

हेर्नुहोस् हिमालयन बैंकले जारी गरेको सुचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै