National

नेपाल एसबिआई बैंकका ग्राहकलाई न्यूरो अस्पतालमा छुट

काठमाडौँ । नेपाल एसबिआई बैंकका ग्राहकलाई न्यूरो अस्पतालमा छुटको व्यवस्था गरिएको छ । बैंक र न्यूरो अस्पतालबीच भएको सम्झौता अनुसार कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुटको व्यवस्था गरिएको हो ।

बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गर्दै अस्पतालमा छुटको व्यवस्ता गरिएको कम्पनीले जनाएको छ । विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौतामा बैंकका कोशी प्रदेश प्रमूख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, बैंकका अनुसार ग्राहकहरुलाई कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गरिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै