PRABHU BANK

श्री इन्भेष्टमेन्ट फाइनान्सको खुद नाफा २१.९०% ले घट्यो, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ १२ पैसा

shree investment finance
  • बैंकिङ संसार
काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २१.९०% ले घटेको छ ।
कम्पनीले खुद नाफा २१.९०% ले घटेर ४ करोड ६२ लाख रुपैयाँमा सीमित भएको जनाएको हो । गत वर्षको यसै अवधिमा यसले ५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि १.४७% र सञ्चालन नाफा भने २१.९०% ले घटेको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६४ पैसा रहेको आइसीएफसीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ १२ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै