PRABHU BANK

अभियान लघुवित्त वित्तीय संस्थाले ९,७५,००० कित्ता साधारण सेयर निस्कासन गर्ने

aviyan laghubitta bittya sanstha
  • बैंकिङ संसार
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आईपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० अंकित दरको ९,७५,००० कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्कासन गर्ने भएको हो ।
कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 
साधारण सेयर निष्कासन सम्बन्धी सम्झौता-पत्रमा अभियान लघुवित्त वित्तीय संस्थाकोतर्फबाट का.मु. प्रमुखकार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै