PRABHU BANK

कालिका लघुवित्तको खुद नाफा २०५.१९% बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

kalika laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद नाफामा २०५.१९% को वृद्धि भएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।गत वर्ष कम्पनीले २ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमाकम्पनीको को प्रतिसेयर आम्दानी ६० रुपैयाँ ७४ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७२ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै