PRABHU BANK

आरएसडीसी लघुवित्तले गर्यो दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा हुँदा अन्य सुचक कस्ता ?

RSDC laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको खुद नाफा ६.५६% ले घटेर ४ करोड ८९ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड २३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै