PRABHU BANK

अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा फागुन ६ गते हुने, यस्ता छन् छलफलका हुने विषयहरु !

ajod insurance company
  • बैंकिङ संसार
काठमाडौं । अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा फागुन ६ गते हुने भएको छ ।
कम्पनीको सभा त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर, डिइसिसि अमन हल तेस्रो तल्लामा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको छ ।
कम्पनीले सभाका आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ भने चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै