PRABHU BANK

नेपाल क्रेडिट एण्ड कमर्स बैंकद्धारा संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

ncc bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक सेयर फाल्गुन १३ गतेदेखि बिक्रीमा ल्याएको हो । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त सेयर विक्री गर्न लागेको जनाएको छ । उक्त सेयर खरिद गर्नका लागि ३५ दिनेभित्र आवेदन दिनुपर्नेछ ।
उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय बागबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई यस सेयर बिक्री गर्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै