DISH HOME

बैंक अफ काठमाण्डू र ब्लु क्रस हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट

काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेड र ब्लु क्रस हस्पिटलबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ। 
सम्झौता पत्रमा बैंक अफ काठमाण्डूको तर्फबाट प्रमुख कार्ड अमर राजभण्डारी तथा ब्लू क्रस हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत त्रीपुरेश्वर स्थित ब्लू क्रस हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउनेछन् । 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै