PRABHU BANK

धादिङवेसीमा नेपाल बैंकको नयाँ शाखा, १५९ ठाउँमा सञ्जाल

काठमाडौँ – नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर ३ धादिङ्ग जिल्लाको धादिङ्गवेसीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
हालसम्म बैंकले देशका ६१ जिल्लामा १ सय ५९ शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटेलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किङ्ग सेवा पु¥याईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै