PRABHU BANK

प्रभु लाइफ इन्स्योरेन्सले गर्यो बीमा साक्षरताका लागि एनसिससँग सहकार्य

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स र घुम्ती बीमा, नेप्लिज फर इन्स्योरेन्स एण्ड सोसल सेक्युरिटी (एनसिस) बीच सहकार्य भएको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० वटा कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सले सहकार्य गरेको हो । 
सम्झौतापत्रमा एनसिसको तर्फबाट मनिष प्रसाईं र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर लामिछानेले हस्ताक्षर गरेका हन् ।
सम्झौता पछि प्रभु लाइफ इन्स्योरेन्स घुम्ती बीमा अन्तर्गत हुने १० कार्यक्रमको मुख्य प्रायोजकको रुपमा एनसिससँग जोडिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै