prabhu

गण्डकी विकास बैकद्धारा बिराट महायज्ञलाई १५ हजार रुपैयाँ सहयोग, अध्यक्ष सुशिल गौचनले गरे चेक हस्तान्तरण

 Gandaki Bikash Bank
  • बैंकिङ संसार 
काठमाडौं – गण्डकी विकास बैंकले बिराट महायज्ञमा सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित श्री राममन्दिर मुल आयोजक समितीद्धारा सञ्चालित श्री मददेबीभागबतनबाह बिराट महायज्ञमा बैकले १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।
उक्त रकमको चेक गण्डकी बिकाश बैकका अध्यक्ष सुशिल गौचनले श्री राममन्दिरका अध्यक्ष लिलाभक्त आचार्य लाई प्रदान गरेको हो

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै