DISH HOME

एनआइसी एशिया बैंकको ‘इद अफर’स् डेबिट कार्ड र मोवाइल बैंकिङ सेवा निःशुल्क, मुलुकभर २९१ स्थानमा एटिएम सेवा

 nic asia bank
  • बैंकिङ संसार 
काठमाण्डौ – एनआइसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदानको अफर सार्वजनिक गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक लाभाविन्त हुने विश्वास बैंकले लिएको छ ।
बैंकको मुलुकभर २८४ शाखा कार्यालयहरु, २९१ एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टर एवं ३१ वटा शाखारहित बैंकिङ ईकाईको वृहत सञ्जाल रहेको छ भने बैंकमा करिब १६ लाख ग्राहक छन् ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै