PRABHU BANK

एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा, ग्राहकहरुलाई बैंकिङ सेवा प्राप्त गर्न सहज हुने !

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा मंगलबारदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको श्रीनगर शाखाकोे उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् ।
श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहकहरुलाई बैंकिङ सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै