PRABHU BANK

प्रभु बैंकको १९६औँ शाखा चितवनको कुरिनटारमा विस्तार, अध्यक्ष गीताकुमारी गुरुङ्गद्वारा उद्घाटन !

prabhu bank
  • बैंकिङ संसार 
काठमाडौँ । प्रभु बैंक लिमिटेडले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा सोमबारदेखि १९६औं शाखा कार्यालयको सञ्चालनमा ल्याएको छ । बैंकको कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाकि अध्यक्ष गीताकुमारी गुरुङ्गले एक समारोहकाबीच गरेकी हुन् ।
बैंकको कुरिनटार शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै