रसुवा बाढी: कृषि बिकास बैंकका कर्मचारीले पनि भागेर ज्यान जोगाए, बाढीले बगाएकी एक महिला कर्मचारी पनि सकुसल !

काठमाडौँ । रसुवाको बाढीमा परेका कृषि बिकास बैंकका कर्मचारीले भागेर ज्यान जोगाएका छन् । बाढीले बगाएकी एक कर्मचारी पनि केहि समयपछि सकुसल भेटिएकी छिन् ।

बैंकको शाखा डुबानमा परेको छ । क्षतिको थप विवरण बैंकले संकलन गरिरहेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्