नेपाली मिडियामा एनसेलले दिईरहेको विज्ञापनको सम्पूर्ण विवरण ‘लिक’!

काठमाडौँ । एनसेलले विभिन्न मिडियाहरुलाई दिईरहेको विज्ञापन विवरण लिक भएको छ । कम्पनीले विभिन्न मिडियालाई विज्ञापन मार्फत दिने रकमको विवरण, विज्ञापन पाउने मिडियाको विवरण, तिनको इमेल आइडी लगायतका विवरण भएको एक्सेल फाइल नै लिक भएको हो ।
बैंकिङ संसार डटकमलाई प्राप्त सो विवरण सहि भएको पुष्टी स्वयम् एनसेल र अभानीका कर्मचारीहरुले गरेका छन् ।
अझ खास कुरा त के छ भने विज्ञापन दिएका मिडियामार्फत एनसेलले आफु अनुकुलका समाचारहरुसमेत प्रकाशन गर्न लगाउने गरेको पाइएको छ ।
सो विवरण सम्बन्धि भिडियो सामाग्री हामी छिट्टै प्रकाशन गर्नेछौँ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्