उपकार लघुवित्तमा काम गर्ने हो ?

काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत श्रेणीको अधिकृत, कनिष्ठ अधिकृत र सहायक श्रेणीअन्तर्गत कनिष्ठ सहायक-प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित इमेल ठेगानामार्फत आवेदन दिन सक्नेछन्।

आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्