PRABHU BANK

युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई लाभांश लिन बोलायो

United Insurance company
  • बैंकिङ संसार
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी सेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह गरेको छ ।
इन्स्योरेन्सले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । लगानीकर्ताले नगद लाभांश लिन कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर, नक्साल, काठमाडौंमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ ।
अन्यथा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै