National

नेपाल इन्भेष्टमेन्ट बैंकको थापाथलीस्थित शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Nepal Investment Bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको थापाथलीमा रहेको शाखामा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमित कर्मचारीहरुलाई आईसोलेसनमा राखिएको छ भने बिरामी कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ पनि भईरहेको छ । साथै बैंकका अन्य कर्मचारीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ ।
अहिले संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । यसरी दिन प्रतिदिन बैंकका कर्मचारीहरुलाई कोरोना संक्रमण हुने क्रम बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै