National

एनआइसी एशिया बैंकमा कार्यरत थप २ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी

 Nic Asia Bank
  • बैंकिङ संसार 
धादिङ । एनआइसी एशिया बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धादिङको महादेववेशीमा रहेको शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीहरुलाई आईसोलेसनमा राखिएको छ भने बिरामी कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ पनि भईरहेको छ ।
साथै बैंकका अन्य कर्मचारीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । अहिले संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीहरुमा कोरोना संक्रमण हुने क्रम बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै