National

सनराइज बैंकका थप ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमित कर्मचारीहरु आइसोलेसनमा

 Sunrise Bank
  • बैंकिङ संसार 
काठमाडौं । सनराइज बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको गोंगबुमा रहेको शाखामा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीहरुलाई आईसोलेसनमा राखिएको छ भने बिरामी कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ पनि भईसकेको छ । साथै बैंकका अन्य कर्मचारीहरु पनि होम क्वारेन्टाइनमा बसेका छन् । 
उक्त शाखाका कर्मचारीहरुमा कोरोना संक्रमण भने १ साताअघि नै भएको हो । अहिले संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । यसरी दिन प्रतिदिन बैंकका कर्मचारीहरुलाई कोरोना संक्रमण हुने क्रम बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै