National

नेपाल राष्ट्र बैंकले ३ अर्व १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै

 Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।
एक सूचनामार्फत ९१ दिनको अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल भाद्र १५ गते (सोमबार) ३ बजे बोलकबोल हुनेछ भने भाद्र १७ गते (बुधबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ ।
बैंकले जारी गर्न लागेको ट्रेजरी बिल २०७७ साल मंसिर १६ गते परिपक्क हुनेछ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै