रातदिन नभनी काम गर्दा पनि प्रमोसन नभएको भन्दै बैंकरहरूले गरे गुनासो, एमबिए गरेकाले गर्छन् ट्रेलरमा काम !

काठमाडौँ। विभिन्न बैंकका कर्मचारीहरुले रातदिन नभनी ७,८ वर्ष काम गर्दा पनि प्रमोसन नभएको गुनासो गरेका छन् । आफ्नो जीवनको अबैभन्दा महत्वपूर्ण समयको ठुलो हिस्सा एउटै बैंकमा बैंकमा मेहेनतका साथ दिंदा पनि प्रमोसनमा कन्जुस्याई गरिएको भन्दै बैंकरहरुले आपत्ति जनाएका छन् ।

यतिसम्मकी एमबिए गरेर बैंकमा जागिर खाईरहेकाहरुले पनि आफ्नो पढाई अनुसार काम बैंकले नदिएको र आफ्नो क्वालिफिकेसनकै बेइज्जत भएको महसुस गरेको बताएका छन् ।

आफु एमबिए गरेको भए पनि आफुलाई ट्रेलरमा काम गराएको र बर्षौंसम्म पनि प्रमोसन नदिएको गुनासो उनीहरुले गरेका हुन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै