एभरेष्ट बैंकमा आवेदन दिन अब मात्र तीन दिन बाँकि (सूचनासहित)

काठमाडौँ। एभरेष्ट बैंकमा आवेदन दिन अब मात्र तीन दिन बाँकि रहेको छ। एभरेष्ट बैंकले एक सूचना जारी गर्दै काम गर्नका लागि कर्मचारी माग गरेको हो ।

एभरेष्ट बैंकले कस्टमर सर्भिस र म्यानेजमेन्ट पदमा काम गर्नका लागि आवेदन खुलाएको हो। इच्छुक आवेदकहरूले जेठ ५ गतेभित्र आवेदन दिन सक्नेछन्।

काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। तलब तथा अन्य सुविधा भने बैंकको नियम अनुसार हुनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्