नबिल बैंकमा काम गर्ने हो ? भोलिसम्म आवेदन दिनु पर्ने !

काठमाडौँ। नबिल बैंकले काम गर्ने अवसर खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा काम गर्नका लागि अवसर खुलाएको हो।

बैंकले म्यानेजर, अफिसर र इकनोमिस्ट पदमा काम गर्नका लागि कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले वैशाख २२ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्