बचतपत्रधनीहरूलाई ब्याज लिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बचतपत्रधनीहरूलाई अत्यन्त जरूरी सूचना सार्वजनिक गरेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको ब्याज लिन आग्रह गरेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले  सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका धनीहरूलाई ब्याज रकम लिन आग्रह गरेको हो। राष्ट्र बैंकले जारी गरेको सूचना हेर्नुहोस्:

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै