‘नगद कारोबारको सीमा बुझौँ, सचेत भई कारोबार गरौँ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चेक क्लियरिङ तथा भुक्तानी सम्बन्धमा नयाँ व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा चेक क्लियरिङ तथा भुक्तानी सम्बन्धमा व्यवस्था गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाले ५ लाख रुपैयाँ वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ।

साथै, फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकहरुको भुक्तानीसमेत एकाउन्टपेयी हुनुपर्नेछ। यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्