फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले लाभांश नदिने

काठमाडौँ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ। कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको हो।

संस्थाको फागुन २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१-८२ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाको बैठकले यस आर्थिक वर्षको वित्तीय विवरण पारित गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै