काठमाडौँ। कुमारी बैंकले ऋणीहरूलाई ऋण तिर्न आग्रह गरेको छ। बैंकले फागुन ८ गते एक सूचना जारी गर्दै बैंकबाट ऋण लिएर सावा तथा ब्याज नतिर्ने ऋणीहरूलाई ऋण तिर्न आग्रह गरेको हो।
बैंकले आफ्ना ऋणीहरूलाई ३५ दिनभित्र ऋण तिर्न आग्रह गरेको हो। उक्त समयसम्म पनि बैंकको ऋण नतिर्ने ऋणीहरूलाई बैंकले कानुनी कारवाही गर्ने चेतावनी दिएको छ। यस्तो छ बैंकले जारी गरेको सूचना:



