विद्यार्थीलाई २० लाखसम्म निर्ब्याजी ऋण दिने एमालेको घोषणा

काठमाडौँ । नेकपा एमालेले बिहीबार निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणा पत्रमार्फत एमालेले वैदेशिक रोजगारीमा रहेका श्रमिकको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ थप गर्ने घोषणा गरेको हो। 

एमालेले शिक्षा तथा विद्यार्थीका लागि एमालेले प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने पनि घोषणा गरेको छ ।

योसँगै एमालेले गरिब परिवारका रूपमा पहिचान भएका ऋणीको २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै