बैंकिङ कसुर मुद्दामा लक्ष्मी पक्राउ, अब हुन्छ जेल !

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँकी लक्ष्मी लामा थापा रहेकी छिन्।

प्रहरीका अनुसार पक्राउ परेकी थापालाई बैंकिङ कसुर मुद्दामा एक दिन कैद जरिवाना तोकिएको थियो। जरिवाना तोकिएपपछि उनी फरार रहेकी थिइन्।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले उनीहरूलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै