प्राइम कमर्सियल बैंकका सञ्चालकले दिए राजीनामा

काठमाडौँ। प्राइम कमर्सियल बैंकको सञ्चालकले राजीनामा दिएका छन्। बैंकको सञ्चालक मनोज पौडेलले राजीनामा दिएका हुन्।

बैंकको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्यणअनुसार पौडेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

पौडेलकाे राजीनामा  माघ २५ गतेदेखि लागूहुने गरी स्वीकृत गरेको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्