इन्फिनिटी लघुवित्तमा अवसर (सूचनासहित)

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत र वरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो।

लघुवित्तमा काम गर्न चाहनेहरूले माग २९ गतेभित्र आवेदन दिन सक्नेछन्। सूचनासहित:

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै