श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौँ। श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले बाह्य लेखापरीक्षकमा पीकेएफ टीआर उपध्याय एन्ड सीओ लालदरवार काठमाडौँलाई नियुक्त गरेको हो ।

पुस ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२-८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।

फाइनान्सको लेखापरीक्षण गर्नका लागि संस्थाले नयाँ लेखापरीक्षक नियुक्त गरेको हो। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्