कालिका लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौँ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। संस्थाले आर्थिक वर्ष २०८२-०८३ को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो।

संस्थाको गत पुस ३० गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले सो कार्यका लागि केजे एण्ड एशोसियट्स चार्टड एकाउन्टेन्टस्, पुल्चोक ललितपुरलाई नियुक्त गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्