नेपाल एसबिआई बैंक लुट्ने लुटेराहरु जेनजी रहेको खुलासा, पैसा जंगलमा जताततै छरिएको अवस्थामा भेटियो !

काठमाडौँ। नेपाल एसबिआई बैंक लुट्न खोज्ने सबै लुटेराहरु जेनजी समूहका रहेको पाइएको छ । बनेपाबाट गाडी नै बुक गरेर बैंक लुट्न गएकाहरु सबै जेनजी समूहका भएको पाइएको हो ।

प्रहरीले उनीहरुमध्ये केहिलाई पक्राउ गरेको छ भने केहि फरार रहेका छन् । जंगलमा जताततै छरिएको पैसा पनि बटुलेर स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् ।

नेपाल एसबिआई बैंक लुट्नेले सुरक्षा गार्डको हातै काटिदिए

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै