नेपाल एसबिआई बैंक लुट्नेले सुरक्षा गार्डको हातै काटिदिए
काठमाडौँ। नेपाल एसबिआई बैंक लुट्न आएका लुटेराहरुले सुरक्षा गार्डको हातै काटिदिएको खुलासा भएको छ। सिन्धुलीमा रहेको नेपाल एसबिआई बैंक लुट्न आएका लुटेराहरुले सुरक्षा गार्डको हात खुकुरीले काटिदिएको खुलासा भएको हो। बैंक लुट्न आएका लुटेराहरुलाई रोक्न खोज्दा लुटेराले धारिलो हतियार प्रयोग गरेर सुरक्षा गार्डको हातै काटिदिएको स्थानीय प्रहरीले जनाएका छन् । लुटेराहरुले कर्मचारीहरुको हात बाँधेर बैंक … नेपाल एसबिआई बैंक लुट्नेले सुरक्षा गार्डको हातै काटिदिए पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्