हिमालयन बैंकको मोबाइल वालेटमा अनेक खालका समस्या

काठमाडौँ। हिमालयन बैंकको मोबाइल वालेटमा फेरी अनेक खालका समस्या आउन थालेका छन् । महिनौंसम्म नचलेर बल्ल बल्ल अलिअलि चल्न थालेको हिमालयन बैंकको मोबाइल वालेटमा फेरी अनेक खालका समस्या आउन थालेका छन् ।

बैंकको वालेटमा कहिले कारोबार नै नहुने, कहिले वालेट नै नखुल्ने जस्ता समस्या देखिन थालेको हो ।

हिमालयन बैंकमा कारोबार गर्नेहरु अब होसियार हुनुपर्ने देखियो, बैंकबाट पैसा झिक्न नपाएपछि बैंकको तिब्र आलोचना !

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै