अभियान लघुवित्तको डीसिइओमा रेशम न्यौपाने नियुक्त

काठमाडौँ। अभियान लघुवित्त वित्तीय संस्थले नयाँ डीसिइओ पाएको छ। लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (डीसिइओमा) मा रेशम न्यौपाने नियुक्त भएसँगै संस्थले नयाँ डीसीईओ पाएको हो।

संस्थाको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले डीसिइओमा न्यौपानेलाई नियुक्त गरेको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्