PRABHU BANK

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लोगो र छाप परिवर्तन

Nepal Re-Insurance Company
  • बैंकिङ संसार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लोगो र छाप परिवर्तन गरेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेपछि कम्पनीले सोहि अनुसारको लोगो प्रयोग गर्ने जनाएको हो ।
यस्तै कम्पनीले यसअघि गोलाकार आकारमा बाहिर कम्पनीको नाम र भित्र २०७१ लेखिएको छाप प्रयोग गर्दै आएको थियो । अब भने कम्पनीले लोगो र छाप एउटै प्रयोग गर्ने एक सुचना जारी गर्दै जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै