PRABHU BANK

माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम बुथ फोड्ने एक युवक प्रहरीको फन्दामा

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम बुथ फोड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती युवकलाई बैंकको एटिएम बुथ फोडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
कार्तिक १६ गते आइतबार राति काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ती युवक माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै